अत्भुत दृश्यले बनेको पुल जसलाई हेर्न मानिसहरुको लाग्छ भिड , २ वोटा हातहरुले बोकेर पुरै सडकलाई उचालेको पुलको बिश्वभर चर्चा


एजेन्सी । भियतनामाम रहेको गोल्डेन पुलको विश्वभर चर्चा बटुल्न सफल भएको छ । पर्यटकीय दृष्टीकोणले अति उत्तम मानिने भियतनाम घुम्न जाने मानिसहरुको पहिलो रोजाईका रुपमा हेरिने यो पुलमा जान त्यहाँ पुग्ने पर्यटकहरु मरिहत्य नै गर्छन् ।

पुलको १५० मीटर लम्बाई आठ स्पानमा विभाबोकेको जस्तो जन गरिएको छ। प्रत्येक परिधिसँगै लोबेलिया क्रिसेन्थेमम फूलहरूको रेखा छ, सुनको बलस्ट्राडेसमा रंगको थप तह छ र  हातहरूको विशाल जोडी एक व्यर्थ प्रभावको साथ समाप्त भएको छ।

हातको हत्केलाले थामेको जस्तो देखिने दृश्यलाई तस्विरमा कैद गर्न जो कोही पनि लाभिन्छन् । सन् २०१८ मा निर्माण गरिएको यो पुललाई हेर्दा पुरै सडकलाई नै ठुला हातले बोकेको देखिन्छ । पुलको डिजाइनले नै मानिसहरुको ध्यान आकर्षित गर्ने गरेको त्यहाँ पुग्ने पर्यटकहरु बताउँछन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *